back

गणपति लघुवित्तको खुद नाफा ४८.३५ प्रतिशत

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ४८.३५ प्रतिशत घटेर १ करोड ३१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २.६२ प्रतिशत घटेर ९ करोड २२ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४७ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५.६८ प्रतिशत बढेर १२ करोड ८३ लाख १ हजार रुपैयाँ र सञ्चालन नाफा ६८.५४ प्रतिशत घटेर ६८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ६.४४ प्रतिशत बढेर ४ करोड २४ लाख ४२ हजार रुपैयाँ, सापटी ५१.७३ प्रतिशत बढेर १ अर्ब ४८ करोड २७ लाख २९ हजार रुपैयाँ, निक्षेप २९.०४ प्रतिशत बढेर ५५ करोड ३१ लाख २० हजार रुपैयाँ र कर्जा ४३.८८ प्रतिशत बढेर २ अर्ब १९ करोड २७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९ पैसा घटेर ११ रुपैयाँ ९ पैसामा सिमित भएको छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात ११०.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...

आशा लघुवित्तको शेयरमूल्य समायोजन

आशा लघुवित्तको शेयरमूल्य समायोजन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था...