back

विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति दिन्छ ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत्र चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश राष्ट बैंकको स्वीकृति पश्चात् र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपश्चात् शेयधरनीहरुले प्राप्त गर्ने भएका छन् ।


नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

नेशनल लघुवित्तले कमायो १९ करोड बढी नाफा

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:२३

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १९ करोड बढी नाफा...

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा...

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनिक नेपाल लघुवित्तको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०८:५८

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०७:२९

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री...

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

एनपीएल ३ प्रतिशत पुग्दा पनि आरएसडिसीको नाफा ३०.३४ प्रतिशत बढ्यो

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:१३

काठमाडौं । आरएसडिसी लघुवित्तले ९ महिनामा ११ करोड २१ लाख...