back
himalayan life

कालिका पावरले ३४.२७ प्रतिशतले बढायो नाफा

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावरले खुद नाफा ३४.२७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष चैत मसान्त अर्थात तेस्रो त्रैमाससम्म ४ करोड ६२ लाख ५३ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको कालिकाले चालु आर्थिक वर्षको समिक्षा अवधिमा ६ करोड २१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

यसैगरी विद्युत् बिक्रिबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ । समिक्षा अवधिमा कालिकाले विद्युत् बिक्रीबाट हुने आम्दानी ४.६७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् बिक्रीबाट १३ करोड ९१ लाख २५ हजार रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिसम्म आईपुग्दा कम्पनीले त्यस्तो आम्दानी १४ करोड ५६ लाख ३० हजार रुपैयाँ गरेको हो ।

यता, अन्य स्रोतबाट हुने आम्दानी भने घटको छ । गत वर्ष २ लाख ७६ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष १ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा छ । चुक्ता पुँजी ६० करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ४८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...