back

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक कारोबारको अन्तिम समयमा आईपुग्दा ५.०९ अंकले घटेर २६४९.६० बिन्दुमा रोकिएको छ ।

यता, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६३ अंकले घटेर ४७३.८१ बिन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएका २१८ कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा वित्त कम्पनी, निर्जीबन बीमा, जलविद्युत कम्पनी, टे«डिङ समूहको उपसूचकमा सामान्य सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा प्रभु इन्स्योरेन्सको संस्थापक सेयर २३ करोड ६९ लाख ६८ हजार ७७६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र एनसीसी बैंक रहेको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

आइएमई लाइफ इन्स्योरेन्सको साढे १५ करोड बराबरको सेयर किनबेच, कति पुग्यो मूल्य ?

वि.सं.२०८० साउन २४ बुधवार १६:३८

काठमाडौं । कारोबारमा आएको तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५...

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

धितोपत्र बोर्डका वार्षिक योजना सार्वजनिक : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म

वि.सं.२०८० साउन १५ सोमवार १४:१५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को...

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

शेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँ : गभर्नर

वि.सं.२०८० साउन ८ सोमवार १०:४९

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

बजार दोहोरो अकंले बढ्यो, परिसूचक २१ सय नजिक

वि.सं.२०८० असार २७ बुधवार १५:२६

काठमाडौं । असार मसान्तको प्रभावले दुई दिन निरन्तर घटेको बजार...