back

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक: कांग्रेस १६, एमाले १५ र राप्रपा १ मा विजय,कसले पालिकामा जिते (विवरणसहित)

बैतडी। ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भएकाछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भएका छन् ।

यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा ७ मा कर्णबहादुर साउद विजयी भएका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १ मा बल्देव चाड, ३ मा केशव कलौनी र ५ मा केशव चन्द विजयी भएका छन् ।

सुर्नया गाउँपालिका वडा नम्बर ३ शम्भु भट्ट, वडा नम्बर ७ मा भक्तबहादुर कुवर, वडा नम्बर ८ भानबहादुर बोहरा विजयी भएका छन् ।

डिलाशैनी गाउँपालिका १ कृष्णकुमार धामी र मेलौली नगरपालिका २ कृष्णदत्त भट्ट विजय भएका छन् ।

यसैगरी नेकपा एमाले १४ वडामा विजयी भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर १ विष्णुदत्त भट्ट, वडा नम्बर २ मा सूर्यबहादुर बोहरा, वडा नम्बर ९ मा मोहनदेव जोशी, वडा नम्बर ११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा नम्बर १ धनबहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा नम्बर १ नवराज जोशी, मेलौली नगरपालिका वडा नम्बर १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा नम्बर २ सुरेन्द्र साउद, वडा नम्बर ४ धन बहादुर महता, डिलाशैनी गाउँपालिका वडा नम्बर २ नवराज घरडी, पाटन नगरपालिका वडा नम्बर ४ दीपक विष्ट, पुर्चौडी नगरपालिका वडा नम्बर ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा नम्बर २मा ठकेन्द्र ऐरी र ५ मा राजेन्द्र चन्द विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रले बैतडीका ५ वडामा विजयी भएका छन् । पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा दिवानी राम सार्की, वडा नम्बर २ मा वीरबहादुर चन्द, पाटन नगरपालिका वडा नम्बर १ तर्कसिंह ठगुन्ना र वडा नम्बर ९ कालुसिंह भाट विजयी भएका  छन् ।

जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ । सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपाका गणेश विष्ट विजयी भएका छन् ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...