back
skip this gaugauma singhadarbar

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादीको प्यानल निर्वाचित,कसले कति मत ल्याए?

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तैगरि अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।

मुसिकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन ।

nactional life -asoj
gaugauma singhadarbar

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी

वि.सं.२०८२ कात्तिक १२ बुधवार १७:२६

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरु चोरी निकासी हुन...

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

वि.सं.२०८२ असोज २४ शुक्रवार १३:५८

काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज...

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

कोडैना गाउँपालिकामा भ्रमणको नाममा ८ लाख सकियो

वि.सं.२०८२ असोज २३ बिहीवार १०:५६

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भ्रमण...

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

वि.सं.२०८२ असोज २२ बुधवार १७:४१

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी...

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा

वि.सं.२०८२ असोज ५ आइतवार १४:५०

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु...

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

वि.सं.२०८२ असोज ५ आइतवार १२:१३

विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान...