back

रामेछापमा खुल्यो आर्थिक गणना कार्यालय

रामेछाप । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना २०८२ को लागि रामेछापमा आर्थिक गणना कार्यालय स्थापना गरेको छ । बिहीबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कार्यालयको शुभारम्भ गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै थापाले हरेक तथ्याङ्क राष्ट्रको नीति र विकास योजना बनाउने पहिलो आधार भएकोले आर्थिक गणनलाई तथ्यपरक बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए । यसलाई सफल बनाउन सबै सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने उनले प्रष्ट पारे ।

जिल्लाको आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलनको लागि कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालय रामेछापकी प्रमुख रोजी शाक्यले जानकारी दिइन् । आर्थिक क्षेत्रलाई विभिन्न १८ वटा क्लष्टरमा विभाजन गरी गणना गरिने उनले बताइन् ।

चार महिनासम्म चल्ने सो गणनाका लागि जिल्लाभर २० गना गणक र ३ जना सुपरभाइजरहरू खटिने छन् । उनीहरूले गाउँ गाउँमा पुगेर तथ्याङ्क सङ्कलन गरी अनलाइन इन्ट्रि गर्ने उनले जानकारी दिइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...