back
himalayan life

नेपाल–भारत सीमामा दुई देशका सुरक्षाकर्मीबीच रक्षाबन्धन साटासाट

काठमाडौँ । नेपाल–भारत सीमामा दुई देशका महिला–पुरुष सुरक्षाकर्मीले रक्षाबन्धन साटासाट गरेका छन् । हिजो आइतबार परेको रक्षा बन्धनका दिन सीमामा तैनाथ सुरक्षाकर्मिहरुले आपसमा रक्षाबन्धन बाँधेर आत्मीयता प्रकट गरेका हुन् ।

सिरहासँग सीमा जोडिएको दशगजापारि भारतको बिहार मधुवनी जिल्लाको जयनगरमा जयनगर महिला विकास मञ्चले आइतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा सहभागी भई उनीहरूले आपसी सम्बन्ध सुमधुर बनाएका हुन्। ​

पौराणिककालदेखि कायम नेपाल र भारतबीचको रोटीबेटी सम्बन्धलाई अझ प्रगाढ बनाउन पहिलोपटक रक्षाबन्धन कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ। नेपालका महिला सशस्त्र प्रहरी जवानले भारतका एसएसबी र उताका महिला एसएसबी जवानले यताका सशस्त्र प्रहरी जवानलाई राखी बाँधिदिएका हुन्।

२०७८ भदौँ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...