back

प्रधानमन्त्री देउवालाई युवा नेताहरूले पार्टीको विधान र नेपालको संविधान बुझाउने

काठमाडौँ । नेपाली कांग्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादूर देउवालाई कांग्रेसका युवा नेताहरूले पार्टीको विधान र नेपालको संविधान बुझाउने भएका छन् । पार्टीको वैधानिकतामा संकट आईपरेको भन्दै केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’ का तर्फबाट देउवालाई विधान र संविधान बुझाउन लागेका हुन् ।

अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले पार्टीको वैधानिकतामै संकटमा पर्ने देखेपछि नेतृत्वलाई जिम्मेवार बनाउन सांकेतिक कार्यक्रम स्वरुप पार्टीको विद्यान र देशको संविधान देउवालाई दिन बुझाउन लागेको बताए ।

अभियानले यसअघि कांग्रेस मुख्यसचिव कृष्ण पौडेलमार्फत सभापति देउवालाई विधिसम्मत महाधिवेशनका लागि ज्ञापन पत्र बुझाएको थियो ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज २ बजेपछि देउवा निवास बूढानीलकण्ठमा बस्दैछ । अभियानले बूढानीलकण्ठमै पुगेर विधान र संविधान बुझाउन लागेको हो । कांग्रेसले विधानले तोकेको अवधिमा महाधिवेशन गर्न सकेन भने संविधानले दिएको समयसीमा पनि घर्किदैछ

२०७८ साउन २८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...