back

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा बढोत्तरी भएको छ ।

आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । यो सँगै आज छापावाल सुन प्रतितोला ८९ हजार ४ सयमा कारोबार भइरहेको छ । हिजो ८८ हजार ८ सय थियो ।

त्यस्तै तेजावी सुनको मूल्य ८८ हजार ९५० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर रहँदै आज प्रतितोला १ हजार १९० मा कारोबार भइरहेको छ ।
२०७८ साउन २८ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित

वि.सं.२०८१ फागुन २८ बुधवार १५:३९

रामेछाप । सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ पुनः...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले नियुक्त

बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले नियुक्त

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा...