back
himalayan life

नागरिकता र सिमा सुरक्षा सम्झौताको विषय होइन : प्रमुख अहिराज

काठमाडौँ । नागरिकताको विषयमा ज्ञापन लिएर गएको समुहलाई प्रदेश नम्बर २ का प्रमुख राजेश झा(अहिराज)ले नागरिकता र सिमा सुरक्षा सम्झौताको विषय होइनभन्दै ज्ञापन पत्र लिएर गएको समुहलाई राष्ट्रिय झण्डा उपहार दिएर पठाएका छन्।

नागरिकताको विषयमा ४ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउन प्रदेश नम्बर २ को प्रदेश प्रमुख कार्यलयमा पुगेको रैथाने एकता परिषद नेपालको टोलीलाई उनले राष्ट्रिय झण्डा उपहार दिएका हुन्।

परिषदका अध्यक्ष बिजय थापा नेतृत्वको समुहबाट ज्ञापन पत्र बुझ्दै प्रदेश प्रमुख अहिराजले भने, ‘रैथाने एकता सधैँ कायम राखेर मुल निवासी कै नेतृत्व र नियन्त्रणमा हुनुपर्छ।’

यस्तो छ रैथाने एकता परिषद नेपालको ज्ञापन पत्र

२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...