back
himalayan life

निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि काठमाण्डौ प्रशासनले आज एक सूचना जारी गर्दै प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको हो।

पछिल्लो केही दिनदेखि काठमाण्डौ उपत्यकालगायत जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च हुँदै गएको, अस्पतालमा भेन्टिलेटर, आईसीयू र आकस्मिक सेवाका बेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको अवस्था भएकोले सतर्कता अपनाउनु प्रशासनले आग्रह गरेको छ। कोरोना संक्रमण बढ्दै जाँदा तेस्रो लहर आउन सक्ने सम्भावना पनि बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडजन्य क्रियाकलाप नगर्न, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठीजस्ता गतिविधिमा संलग्न नहुन, तोकिएको स्वास्थ्य मापदण्ड परिपालना गर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न प्रशासनले सुझाव दिएको छ।

२०७८ साउन १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...