back

एनसीसी बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । साउन १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सचिव पदमा नियुक्त गरेको हो । नवनियुक्त सचिव भट्टराई बैंकको सहायक प्रबन्धक समेत हुन् ।

२०७८ साउन ११ गते प्रकाशित


चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

चलअचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड

वि.सं.२०८१ असोज ५ शनिवार १८:३८

काठमाडौँ । नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी...

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा. रायमाझी नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा. रायमाझी नियुक्त

वि.सं.२०८१ असोज ३ बिहीवार १६:३१

काठमाडौं । मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

वि.सं.२०८१ भदौ ३० आइतवार ११:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु...

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

वि.सं.२०८१ भदौ १९ बुधवार १७:१२

काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व...

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

पर्यटन विभागको महानिर्देशकमा रेग्मी नियुक्त

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:५३

काठमाडौं । पर्यटन विभागको महानिर्देशकमा सहसचिव नारायणप्रसाद रेग्मीले नियुक्त भएका...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमितिमा को-को ?

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमितिमा को-को ?

वि.सं.२०८१ भदौ ७ शुक्रवार १३:०३

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को...