back

माओवादीले थप्यो ९७ केन्द्रीय सदस्य (सूचीसहित)

nactional life

काठमाडौं । एकीकृत नेकपा माओवादीले केन्द्रीय सदस्यहरुको आज टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८२ जना केन्द्रीय सदस्यको सूची पढेर सुनाएका हुन् । बाँकी १५ जना भने प्रस्तावित केन्द्रीय सदस्य भनेका छन् ।

प्रचण्डका अनुसार केन्द्रीय समितिमा समानुपातिकतर्फ ५५ र खुलातर्फ ४२ गरी ९७ जना मनोनित गर्न सकिने छ ।

को को भए मनोनित

१. शंकर दुलाल

 

२. खापुर विक

३. तेजबहादुर मिजार

४. रणेन्द्र बराइली

५. कर्णबहादुर विक

६. रामलाल विक

७. अनिता परियार

८. सपना परियार

९. अत्तर हुसेन

१०. रजि हैजर

११. उहिद अन्सारी

१२. इश्रार खान

१३. शेखचाँद तारा

१४. सूर्यनाथ यादव

१५. अशोक जैसवाद

१६. सत्यनारायण भगत

१७. दिलिप साह

१८. उमेश यादव

१९. रामसिंह यादव

२०. राधेश्याम पासपान

२१. शिवराम यादव

२२. इन्दु शर्मा

२३. निशा साह

२४. तारा महतो

२५. रुवि कर्ण

२६. सुनिता महतो

२७. दुलारी हरिजन (दुलारीको नाम प्रस्ताव भए पनि प्रदेश इन्चार्जले अनिता हरिजनको नाम राख्न सिफारिस गरेकाले थप छलफल गर्ने प्रचण्डले बताएका छन् ।)

२८. सोनिया यादव

२९. भेषकुमारी रावत

३०. भवानी थापा

३१. कञ्चन खनाल

३२. गंगा दाहाल

३३. कमला नहर्की

३४. करुणा बस्नेत

३५. सीता आचार्य

३६. देवेन्द्र श्रेष्ठ

३७. क्षेत्रबहादुर श्रेष्ठ

३८. कुशल लिम्बु

३९. दीर्घ श्रेष्ठ

४०. धनबहादुर मास्के राजेश

४१. दिनेश महर्जन

४२. राजकाजी महर्जन

४३. रञ्जित तामाङ

४४. सत्यनारायण शेरचन

४५. भीमकुमारी

४६. पार्वती पुन गहतराज

४७. जुमकुमारी रोका

४८. दिलमाया रोका

४९. दुर्गा राई

५०. र्सिजना तामाङ

५१. विजय महतो

५२. विनिता थारु

५३. जीवन आचार्य

५४. सुमन देवकोटा

५५. सुदीप कुँवर

५६. रमेश मल्ल

५७. खिलप्रसाद बुढाथोकी

५८. बाबुराम गौतम

५९. सूर्यमान दोङ

६०. इन्द्र गोतामे

६१. पारसमणि पौडेल

६२. सैलेन्द्र घिमिरे

६३. कपिल लामा

६४. गोविन्द पौडेल

६५. दिपक कोइराला

६६. कमल चाडानी

६७. नारायण अधिकारी

६८. गगनबहादुर खड्का

६९. मंगलबहादुर शाही

७०. कर्णबहादुर बस्नेत

७१. झपड साउद

७२. शिवसेन ओली

७३. रत्न ढकाल

७४. नरेन्द्र न्यौपाने

७५. सन्तोष विष्ट

७६. तिलकराज भण्डारी

७७. सुरेन्द्र बस्नेत

७८. दिपक देवकोटा

७९. उत्तम अधिकारी

८०. विजय गौतम

८१. प्रकाश विकल

८२. विमल अधिकारी

८३. डा. भरत लामिछाने

प्रस्तावित

८४. विष्णु सापकोटा जुगल

८५. हरि ज्ञवाली

८६. टेकेन्द्र भट्ट

८७. गोपाल शर्मा

८८. खोपबहादुर कँडेल

८९. झलक सिंह दर्लामी मगर

९०. डीपी ढकाल

९१. कालीबहादुर मगर

९२. सुनिता गौतम

९३. सवित्री बुढाथोकी

९४. सरस्वती न्यौपाने

९५. अमृता नेपाल

९६. कृष्णा केसी

९७. रामनारायण विडारी

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

लिजियान–१ क्यारियर रकेट : पाँचवटा उपग्रहहरू अन्तरिक्षमा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:३९

एजेन्सी । चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको...

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

भ्रष्टाचार नियन्त्रणका लागि दण्ड मात्र होइन, अनुकूल प्रणाली पनि आवश्यक : गगन थापा

वि.सं.२०८३ जेठ २१ बिहीवार २०:१७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रणका लागि...

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३८

मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल आसपासका व्यापारीहरुले...

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

आफ्नै नेताको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन्

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु...

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर माफि नमागे सदन चल्न नदिने विपक्ष दलको चेतावनी

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:२१

काठमाडौं । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै...