back
himalayan life

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । धितोपत्र बोर्डले विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ गरी २ जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै बरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) मधेसी कोटामा एक जना र सहायक (सहायक द्वितीय श्रेणी) खुला १, महिला १ र आदिवासी जनजाति १ गरी ३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार दरखास्त आह्वान गरेको बोर्डले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको वेवसाइटमा रहेको क्यारियर ट्याबमा क्लिक गरी अनलाईन दरखास्त दिन सकिनेछ । भदौ २७ गतेसम्म सिंगल दस्तर र असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा विभिन्न संस्थाका पदाधिकारीका लागि आवेदन आह्वान

वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३४

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न संस्थाका पदाधिकारीका...

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

राजदूत नियुक्तिका लागि सरकारले माग्यो आवेदन: योग्यता र प्रक्रियामा कडाइ

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:०२

काठमाडौं । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय...

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:३२

काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा सदस्य...

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका...

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...