back

जागिरको अवसर : मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, मासिक तलब कति ? (सूचनासहित)

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले वरिष्ठ सहायक(शाखा प्रमुख) र कनिष्ठ सहायक पदका लागि केहि कर्मचारी माग गरेको जनाएको छ ।

उक्त पदका लागि योग्य इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । योग्यता पुगेका उम्मेदवारले आजैका मितिले १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।

सूचना हेर्नुहोस्।

 

nactional life
Corporatebazar 11 Anniversary

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना...

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३७

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक...

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:३०

काठमाडौं । नेपाली सेनाले पुजारीदेखि सैनिक ईन्जिनियरका लागि जागिर खुलाएको...

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ ।...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१६

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति...