back

पवर्त पैयु खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पवर्त पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असार ३ गते विशेष साधारण सभा आह्वान गरेको छ ।

उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।


हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४७

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ)...

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४५

काठमाडौं । नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २८ सोमवार १३:१७

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?

वि.सं.२०८१ जेठ २७ आइतवार १२:४०

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको...

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:१७

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत...

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०७

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको...