back

सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन, ८ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

मागभन्दा ८ गुणा बढी आवेदन हो ।

काठमाडौं सर्वोत्तम सिमेन्टको आइपीओमा मागभन्दा बढी आवेदन परेको

कम्पनीको आइपीओमा आज दोस्रो दिन अर्थात सोमबार साँझसम्ममा अर्ब करोड २० लाख ६३ हजार रुपैयाँ बराबरको आवेदनपरेको

सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आइपीओमा लाख हजार ७११ जनाले करोड २२ लाख २३० कित्ताका लागिआवेदन दिएका हुन् मागभन्दा गुणा बढी आवेदन हो

कम्पनीले फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ताशेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा छिटोमा फागुन १६गतेसम्म आवेदन दिन सकिनेछ

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको भने सह निष्काशन तथा बिक्रीप्रबन्धकमा एनआईएमबि एस क्यापिटल प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तिनका तोकिएकाशाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिनसक्नेछन्।


पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

पुवा खोला-वान हाइड्रोवापरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:२८

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:५६

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:०५

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका...

अम्बे स्टिल्सले आईपीओ जारी गर्ने

अम्बे स्टिल्सले आईपीओ जारी गर्ने

वि.सं.२०८० फागुन ८ मंगलवार १४:५७

काठमाडौं। अम्बे स्टिल्स लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आईपीओ) जारी...

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

वि.सं.२०८० फागुन ३ बिहीवार ११:५३

काठमाडौं । सर्वोत्तम सिमेन्ट अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने...