back
Naima

पेट्रोलियम पदार्थको मूल्यमा एकरुपकता ल्याउन आग्रह

काठमाडौं पेट्रोलियम व्यवसायि संघ नेपालले नव नियुक्त नेपाल आयल निकगका निर्देशक चण्डिका भट्टलाई स्वागत गरेको

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय यसोसियसनबाट छुटेर वनेको पेट्रोलियम संघ नेपालले स्वागत कार्यक्रम गरेको हो

स्वागत कार्यक्रममा नेपाल पेट्रोलियम व्यवसायी संघ नेपालका अध्यक्ष केदार प्रसाद पाठकले हिमाली जिल्ला पहाडी जिल्लामाभएको मुल्यमा एक रुपता ल्याउनको लागि पहल गरिदिन नेपाल आयल निगमका नव नियुक्त भट्टलाई आग्रह गर्नु भयो

भने नव नियुक्त नेपाल आयल निगमका निर्देशक डा.चन्द्रिका प्रसाद भट्टले छुटेर वनेको व्यवसायी संघ एउटै वनाउन सकिन्न भन्ने प्रश्नमाअध्यक्ष  पाठकले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले गल्ति कम्जोरी सच्याएर हामी संग आउनु भयो भने स्वागत गर्न तयार रहेकोवताए

सम्पुर्ण व्यवसायिक जनताको हितमा नव नियुक्त महानिर्देशक डा. भट्टले काम गर्नु हुनेछ भने विश्वास लिएको नेपाल पेट्रोलियमव्यवसायी संघ नेपालका महासचिव आत्माराम थापाले वताए

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:५२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध...