back

देश घुम्नेक्रममा गिरिराजले कैद गरेका ३३ तस्विर

nactional life

पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा संक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन् । फोटोग्राफी एवम फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरुमा पुगेर कैद गरेका ३३ तस्विर नेपाल न्यूज बैंकलाई उपलब्ध गराएका छन् । ‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ ।
१, उत्तरी बेस क्याम पाङपेमाबाट देखिएको नेपालको दोश्रो र संसारको तेश्रो अग्लो कञ्चनजङ्घा हिमाल
२, कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भेटिएको नाउर
३, पूर्व पश्चिम राजमार्गमा विक्रिका लागि उखुको जुस बनाउदै युवक
४, ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको तिम्बुङ पोखरी, यो ४ हजार ३ सय ३५ मीटर उचाईमा छ ।
५, कैलालीको सडकमा टागामा दाउरा लैजादै
६, जनकपुरमा जानकी मन्दिर
७, रोल्पामा भेडा, बाख्रा चराएर घर लैजादै युवती
८, रोल्पामा मकै गोड्दै महिला
९, गुल्मिमा खिचिएको गिद्ध
१०, पाल्पामा रहेको रानीमहल
११, कालीकोटको कोटबाडामा पाहुँनालाई स्वागत गर्न गुराँसको माला बनाउदै
१२, सिन्जा उपत्यका
१३, विहानी पख राराताल
१४, रुकुम र बाग्लुङको सिमाना पाटिहाल्ने नजिकै हिउले पुरेको गोठ
१५, पूर्वी रुकुमको सदरमुकाममा सुन्तोला बेच्दै महिलाहरु
१६, इलामको कन्याम
१७, तेह्थुमको बसन्तपुरमा रहेको चोलुङ पार्क
१८, तमोर करिडोर अन्तरगत पाँचथरको एक खण्ड
१९, धनकुटाको भेडेटार
२०, हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगञ्ज बजार
२१, मोरङको रतुवा खोला आसपासको दृष्य
२२, डडेलधुरामा रहेको उग्रतारा मन्दीर
२३, पाँचथरमा खिचिएको हाब्रे (रेड पाण्डा)
२४, कैलालीमा रहेको घोडाघोडी ताल
ू२५, सिस्ने हिमाल रुकुम
२६, डोटिको सेती नदिको किनारमा रहेका तोरी र गहुँ खेती
२७, हलेसी, खोटाङ
२८, दक्षिणी बेस क्याम्प ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल
२९, लुम्बिनी
३०, साधुटार, पाँचथर
३१, फेवाताल, पोखरा
३२, पाथीभरा देवि, ताप्लेजुङ
३३ बेसक्याम्पबाट खिचिएको मकालु हिमाल

 
 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

एलपी ग्यासको अनुदान खारेज गरिँदै, १० वर्षसम्म विद्युतीय चुल्होमा प्रोत्साहन

वि.सं.२०८३ जेठ ४ सोमवार १६:३१

काठमाडौँ । भान्सामा दैनिक पाक्ने खानासँगै नेपाली अर्थतन्त्रले एउटा गम्भीर...

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...