back

चम्किला चेरी ब्लासमका रूखहरू ढकमक्क फुलेपछि पर्यटकको भीड

काठमाडौँ । चीनको वुहानमा चम्किला चेरी फूलहरूले ढकमक्क भएको छ । हुबेई प्रान्तको वुहान शहरमा चेरी ब्लासमका रूखहरू ढकमक्क फुलेपछि मानिसहरुको भीड समेत बढेको छ ।

वसन्तको आगमनसँगै चेरी शहरको पूर्वी लेकाली क्षेत्रको चेरी ब्लसम पार्कमा, सयौं चेरी रूखहरू हल्का गुलाबी रंगले ढाकिएका छन्। पर्यटकहरूले परम्परागत लुगा लगाउने र फूलहरूलाई पृष्ठभूमिमा राखेर तस्विर कैद गरिरहेका छन् ।

पार्कमा परम्परागत नृत्य कार्यक्रम र बगैंचा पार्टी जस्ता गतिविधिहरु भइरहेका छन् । कोशेली घरमा पनि चेरीका रुखहरुको व्यापार बढेको छ । चेरी फूलहरू वुहान शहरको लागि प्रतिक मानिन्छन् । फूल फुल्ने मौसम सामान्यतया मार्चको मध्यदेखि अप्रिलसम्म रहन्छ। (एजेन्सी)

nactional life
Corporatebazar 11 Anniversary

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

वि.सं.२०८२ माघ २६ सोमवार १२:२५

जनकपुरधाम । मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ (हिजो) आइतबारदेखि सुरु...

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

वि.सं.२०८२ माघ २४ शनिवार १९:३४

ललितपुर । ललितपुरको पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिर परिसर विहानैदेखि मानिसहरूको...

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

नेपालको ठूलाे गहिराे सुन्दर रारा ताल (तस्विरहरू)

वि.सं.२०८२ माघ १९ सोमवार १९:२५

रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो। यो...

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १६:४५

काठमाडौँ । नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

क्यामरासँग जीवन गाँसेका सार्कीको कथाः जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

वि.सं.२०८२ मंसिर १४ आइतवार ०९:३९

बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो...