back

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी कान्छा गुरुङको नाममा रहेको १ लाख कित्ता र प्रकाशमान श्रेष्ठको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिएको बैंकले जनाएको छ। उक्त, शेयर खरिद गर्न इच्छुक बैंकको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।

gaugauma singhadarbar

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

वि.सं.२०८२ माघ २ शुक्रवार १६:३२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला...

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

गरिमा विकास बैंकको लोगो तथा छाप परिवर्तन

वि.सं.२०८२ माघ १ बिहीवार ११:००

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले २०८२ माघ १ गते विहिबारदेखि...

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

नेशनल लाइफको वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १७:३६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा...

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३३

काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा २०८२ साल...

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८२ पुस ३० बुधवार १७:३०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २०८२ साल पुस ३०...

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

वि.सं.२०८२ पुस ३० बुधवार १७:०५

काठमाडौं । नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा...