back

सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य सुधार, यस्तो छ चौथो त्रैमासको वित्तिय रिपोर्ट

nactional life

काठमाडाँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ ।

सार्वजनीक वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा ४० करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यता समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ८५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ८६ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

अन्य स्रोतबाट हुने आम्दानी घटेर १ लाख ४२ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी ११ लाख १२ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै कम्पनीको रिजर्भको आकार ३.६५ प्रतिशतले बढेर ६८ करोड २ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ६५ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.४९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.२२ रुपैयाँ रहेको छ।
२०७८ साउन २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...