back
Naima

रिलायबल लाइफका सीईओ लोहनीको कार्यकाल थप्न समितिको स्वीकृत

काठमाडौँ । रिलायबल नेपाल लाइफको सीईओ नारायणबाबु लोहनीको कार्यकाल थप गर्न बीमा समितिले स्वीकृति दिएको छ ।

यहि साउन १७ गते सकिदैँ गरेको लोहनकिो कार्यकाल साउन १ गते बसेको संचालक समितिको बैठकले थप गर्ने निर्णय गरेको थियो ।

सीईओ लोहनीको कार्यकाल थप गर्दै स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको थियो ।

बीमा समितिले उनलाई सिईओ नियुक्त गर्न स्वीकृति दिएको हो।कार्यकाल सकिनुअघि नै बीमा समितिले स्वीकृति दिएपछि थप ४ बर्षका लागी कम्पनीले लोहनीलाई सीईओ नियुक्त गर्नेछ ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:४१

काठमाडौँ। नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा...

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

मुक्तिनाथ विकास बैंकद्वारा १ खर्बभन्दा बढी कर्जा प्रवाह: नेपालकै पहिलो विकास बैंक बन्दै रच्यो नयाँ इतिहास

वि.सं.२०८३ साउन २७ बुधवार ११:२३

काठमाडौँ। नेपालको बैंकिङ क्षेत्रमा विकास बैंकहरूको तर्फबाट मुक्तिनाथ विकास बैंक...

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

नेपाल एसबीआई बैंकले कमायाे २ अर्ब नाफा, लाभांश क्षमता कति ?

वि.सं.२०८३ साउन २७ बुधवार ११:१९

काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

कुमारी बैंकको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २७ बुधवार ११:१६

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा...

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

व्यवसायीको मनोबल खस्किँदा बैंकिङ प्रणालीमा संकट: निक्षेपको ओइरो लाग्दा पनि ३० अर्बले घट्यो कर्जा प्रवाह

वि.सं.२०८३ साउन २६ मंगलवार २३:११

काठमाडौँ। मुलुकको बैंकिङ प्रणालीमा निक्षेपको मात्रा निरन्तर बढेर थुप्रिँदै गए...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०८३ साउन २६ मंगलवार १६:३३

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार,...