back
himalayan life

दिनभरीको उतार चढावपछि दोहोरो अंकले बढेर रोकियो बजार, पौने १२ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो काराबार दिन आज दिनभरको उतारचढाव पछि नेप्से सूचक दोहोरो अंकको बढोत्तरीमा रोकिएको छ । आज कारोबार बन्द हुने समयमा नेप्से सूचक १३.८० अंकले बढेर २९९४.४२ को बिन्दूमा रोकिएको हो ।

आज दिनभर २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रकम बराबरको कारोबार भएको छ ।

कारोबारको सुरुवातमा ५० प्रतिशत सम्मले माथि उक्लेको बजार इन्ट्रा डे कारोबार मै ह्वात्तै तल झरेको हो ।

यसरी नै यो दिन सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट लागेर बन्द भएको छ । विशाल बजार, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोषलगायत कम्पनीका लगानीकर्ताले आजको दिनमा राम्रो कमाएका छन् ।

यता १२ वटा उपसमूहको परिसूचकमध्ये विकास बैंक, फाइनान्स, होटल एण्ड टुरीजम, हाईड्रो र माईक्रोफाइनान्स समूहको सूचकमा गिरावट आएको हो ।

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...