back

सोमबार नेप्सेमा ४५.०६ अंकको गिरावट

काठमाडौँ । आज सेयर बजार मापक नेप्से ४५.०६ अंकले घटेको छ । नेप्से सोही अंकले घट्दा बजार २८ सय ५४.७६ अंकमा कायम भएको छ । दिनभर २ सय २९ कम्पनिको २६ करोड २ लाख १ हजार १ सय १ कित्ता शेयर ९२ हजार १ सय ९२ पटक किनबेच हुदा ९ अर्ब ९ करोड ८० लाख २६ हजार छ सय २७ रुपैयाँको कारोबार भएको हो ।

आज म्चुअल फन्डबाहेक सबै समुह घटेर राताम्मे भएको छ । म्चुअल फन्ड ०.०२ अंकले बढेको छ । आज सबै भन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । निर्जिवन विमा समुह आज २ सय ४०.७१ अंकले ओरालो लागेको छ । होटल एण्ड टुरीजम १ सय ६.८८ अंकले घटेको छ । त्यसैगरी जिवन विमा समुह २ सय ५४.६७ अंकले ओरालो लागेको छ ।

२०७८ असार २८ गते प्रकाशित


सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट : ८ अर्ब बढीको कारोबार

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:२२

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ११:०९

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ६९...

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स

अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै नेको इन्स्योरेन्स

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १०:०८

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बैशाख १२ गतेदेखि अवितरित हकप्रद...