back

सिभिल र प्रभुबैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौँ । सिभिल बैंक  र प्रभु बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । बैंक तथा वित्तिय संस्थाको नियमन निकाय राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष ७७–७८ को तेस्रो त्रैमासमा यी २ बैंकलाई कारवाही गरेको हो।

सम्पति शुद्धीकरण सम्बन्धि ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकले सिभिल बैंकले लाई १० लाख जरिवाना गराएको हो । त्यस्तै सिभिल बैंकले ऋणीसंग अप्रत्यक्ष कारोबार गरेको पाइएकोले एकिकृत निर्देशन नम्बर ६ को संस्थागत सुशासन सम्बन्धि ब्यबस्थाको बुँदा नम्बर २ (ख) मा रहेको ब्यबस्थाको पालना नभएकोले अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिईएको रह्स्त्र बैंकले उल्लेख गरेको छ। चालु आर्थिक वर्षमा पहिलो पटक कारबाहीमा पर्ने बैंक सिभिल बैंक हो ।

त्यस्तै राष्ट्र बैंकले अर्काे प्रभु बैंकलाई पनि कारवाही गरेको छ । एकिकृत निर्देशनको ब्यबस्था विपरित प्रभु मनी ट्रान्सफरसंग कारोबार गरेको पाईएपछि सिभिल बैंकले संचालकहरुलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

राष्ट्र बैंकले तत्कालिन अध्यक्ष देवी प्रकाश भट्टचन, संचालकहरु शंकर कालीकोटा र रमेश सिंह खड्का, तत्कालिन संचालकहरु अम्बिका शर्मा लामिछाने, पुष्प बहादुर प्रधान , र दक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, र राष्ट्रिय वाणिज्य बैंक तथा प्रथम त्रैमासमा लक्ष्मी बैंकलाई कारवाही गरेको थियो ।

२०७८ असार १६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:३७

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण...