back

कोष व्यवस्थापन कम्पनीद्धारा एजीएम आह्वान, ५.२६३२ प्रतिशत लाभांश दिने

काठमाडौँ । कोष व्यावस्थापन कम्पनि लिमिटेडले असार २६ गते शनिबार बार्षिक साधारण सभा(एजीएम) आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ २४ गते बसेको ३०६ औँ बैठकले उक्ता सभा गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार शनिबार बिहान ११ः३०मा कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहल रामशाहपथ, काठमाडौँमा हुने छ । साथै भर्चुअल माध्यमबाट पनि उपस्थिती जनाउन सकिने छ ।

सभाबाट कम्पनीले ५.२६३२ प्रतिशतशत लाभांश स्वीकृत गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत र कर प्रयोयजनका लागि ०.२६३२ प्रतिशत रकम लाभांश वितरण गर्न स्वीकृत गर्न लागेको हो ।
साथै सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०६४–०६५ देखि आ.व.२०७६–०७७ सम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह वितरण, लेखापरिक्षक नियुक्ती र सञ्चालक समितिका पदाधिकारीहरुको बैठक भक्ता वृद्धि गर्ने सम्बन्धमा छलफल हुनेछ ।

२०७७ असार १ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:३०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...