back

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

nactional life

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ ।

जर्मन विकास बैंकको वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनसम्बन्धी समझदारी २०८२ माघ २७ गते सम्पन्न भएको हो । समझदारीअनुसार ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि लक्षित वित्तीय सेवा प्रवाह गरिनेछ ।

यस ‘घुम्ती कोष’ मार्फत साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उत्पादनशील क्षेत्रमा लगानी बढाउने लक्ष्य लिइएको छ । सम्बन्धित निकायका अनुसार यो पहलले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै समावेशी र दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...