back

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने, बाँदर, बँदेल र निलगाई नियन्त्रण गरिने

nactional life

काठमाडौं । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।
बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् ।

उनले भने, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौं । बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’ प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए।

अर्थमन्त्री पौडेलका अनुसार विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ ।

चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...