back

हकप्रद सेयर निष्काशनको लागि आइएमई जनरल इन्स्योरेन्सले पायो स्वीकृति

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशनको लागि स्वीकृति पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।

इन्स्योरेन्स कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित भएको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।

बिमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब कम्पनीले अन्तिम स्विकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । धितोपत्रबोर्ड बाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १४१६ रुपैयाँ रहेको छ ।

२०७८ जेठ १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:००

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४...

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

युरोपमा आप्रवासी संकट : स्यूटाका स्थानीय दबाबमा 

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:५७

एजेन्सी । स्पेनको स्युटामा रोजगारी र नयाँ जीवनको खोजीमा पुगेका...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...