back

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत भनेको के हो ?

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित गर्नु भनेको बचत गर्नु हो । यसमा उपभोक्ताले त्याग गरेको हुन्छ । अनावश्यक चिज कटौती गरेर भविष्यको लागि सञ्चिति गरिने बचत वित्तीय अनुशासन पनि हो । बचत तीन प्रकारले गर्न सकिन्छ। पहिलो, आम्दानीको केही भाग छुुट्ट्याएर,दोस्रो, खर्च कटौती गरेर,तेस्रो, दैनिक, साप्ताहिक, मासिक, वार्षिक रूपमा केही न केही बचाएर। सरल भाषामा भन्ने हो भनेएक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकमलाई बचत भनिन्छ ।

कसरी गर्ने ?
पहिलो जति कमाउनु हुन्छ त्यो भन्दा कम खर्च गर्नु पर्दछ अर्थात आम्दानी र खर्चको बीचमा खाडल हुनु पर्दछ । जति बढि आम्दानी गरिन्छ त्यतीनै अनुपातमा बचत गर्दै जानु पर्दछ मतलब ठूलो आम्दानी ठूलै बचत । दोश्रो बचत गर्ने आदतको बिकास अर्थात हरेक दिन वा सप्ताह वा मासीक रुपमा नियमित रुपमा बचत गर्ने बानी बनाउनु पर्दछ । समय समयमा आफुले गरिरहेको बचत बृद्धिको श्रृंखलालाई चार्टमा अभिब्यक्त गरेर हेर्नुहोस् जसबाट तपाईले आफ्नो समृद्धिको प्रतिबिम्ब देख्नुहुनेछ र भविष्यमा आर्थिक सन्तृष्टि प्राप्त गर्नुहुनेछ । त्यती मात्र नभै बचत गर्ने बानिले आफुपनी सुरक्षित भैइन्छ । अझ भन्ने हो भने इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा बढी सुरक्षित हुन्छ ।तोकिएको समयमा निश्चित ब्याज पाइन्छ । घरमै रकम राखियो भने त्यसबाट ब्याज त आउँदैनन् हराउने डर पनि हुन्छ । पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंकरवित्तीय संस्थाबाट तिर्ने सुविधाहरू पाउन सकिन्छ । बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ । अधिकारप्राप्त संस्थाहरूबाट नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन हुने भएकाले विश्वासिलो हुनाको साथै कानुनी रूपले बचत सुरक्षित हुन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

सिजी ब्रान्डले ल्यायो ‘मेरिडिया सिरिज’का ४ नयाँ अत्याधुनिक सिंगल डोर फ्रिजहरू

वि.सं.२०८३ साउन १४ बिहीवार १९:३२

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG)...

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

ट्रन्क्यूलिटी स्पा बन्यो नेपालकै पहिलो आईएसओ प्रमाणित वेलनेस ब्रान्ड

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२१

काठमाडौँ। नेपालको अग्रणी वेलनेस ब्रान्ड ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले अन्तर्राष्ट्रिय रूपमा...