back

बाल अस्पताललाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

कम्पनीले नेपालमा बालबालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्सटिच्युट अफ चाइल्ड हेल्थद्वारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद २५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रधान कार्यालयमा सम्पन्न एक समारोहमा इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोईरालालाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले अस्पताल निमार्णमा सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । प्रा.डा कोईरालाले सहयोगको लागि धन्यवाद दिए । समारोहमा इन्स्योरेन्सका सञ्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

सिटिजन्स बैंकको ग्राहकलाई हिल्टन होटलमा १० प्रतिशत छुट

वि.सं.२०८२ जेठ १४ बुधवार १५:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले हिल्टन काठमाडौं होटलमा...