आजपनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड

वि.सं.२०८१ असोज ७ सोमवार

काठमाडौं । आज पजि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज हालसम्मकै उच्च बन्न पुगेको हो । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित समय : १०:४४ बजे