back
skip this Samagra

दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का

काठामडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकको बैशाख ३१ गते शुक्रबारदेखि शेयर रोक्का भएको छ । दुई पुराना वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले बिहीबार साँझ एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेपछि नेप्सेले शुक्रबारदेखि शेयर कारोबार रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।


सङ्खुवासभाको पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औँ शाखा

सङ्खुवासभाको पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औँ शाखा

वि.सं.२०८० फागुन १४ सोमवार १५:००

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा...

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब ३० करोड नगद मौज्दात छ : केन्द्रीय बैंक

सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब ३० करोड नगद मौज्दात छ : केन्द्रीय बैंक

वि.सं.२०८० फागुन १४ सोमवार ११:३३

काठमाडौँ । केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायक शाखा सञ्चालनमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायक शाखा सञ्चालनमा

वि.सं.२०८० फागुन १४ सोमवार ११:२५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कमलविनायक र थलीमा गरी २...

३७ वर्षे यात्रामा नेशनल लाइफ: गुणस्तरीय बीमा सेवा, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता

३७ वर्षे यात्रामा नेशनल लाइफ: गुणस्तरीय बीमा सेवा, आकर्षक बोनस र अधिकतम प्रतिफलको प्रतिवद्धता

वि.सं.२०८० फागुन १० बिहीवार १२:५९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६ वर्षको लामो इतिहास...

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...