back
himalayan life

नेप्से सुधारको बाटोमा, १० अंकले बढ्दा ७ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार आज नेप्से परिसूचक १०.१३ प्रतिशतले बढेर २६८४.०१ को विन्दुमा पुगेको छ । आज दिनभर कारोबारमा आएका २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै समता लघुवित्त र दिव्यश्वरी हाईड्रोपावरका १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रूरू जलविद्युत परियोजना, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । भने, रिदि हाईड्रोपावरको शेयर २ दशमलव ०९ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाईड्रोपावरको शेयर २५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, अरूण काबेली, हिमाल दोलखा हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेचलपमेन्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी रहेका छन् ।

२०७८ वैशाख ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...