back

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

काठमाडों । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ९४ अंकले बढेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन घटेको सेयर बजारमा ७ अर्ब बढीको कारोबार भएकोमा आज ६ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको हो ।२ सय १३ वटा कम्पनी कारोबारमा आएकोमा सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १ दशमलव ३८ प्रतिशतले बढेर ३ सय ६८ रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख रुपैयाँको शेयर करोबार भएको छ । ग्रामिण विकास लघुवित्तको १६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसरी नै समता र महिला लघुवित्तले भने सकरात्मक सर्किट हानेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

पुँजी बजारमा ‘रिस्क बेस्ड सुपरभिजन’ र ‘पाइलट टेस्टिङ’ मोडल लागू गर्दै सेबोन

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५३

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा....

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...