back
skip this Samagra

सुनको लगातार उकालो यात्रा, आज कतिले बढ्यो?

काठमाडौं–अघिल्लो दिन एक सयले बढेको सुनको मूल्‍य आज तोलामा पुनः चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।


संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै अर्थमन्त्री, यस्तो छ ‘बजेट क्यालेन्डर’

वि.सं.२०८० फागुन १४ सोमवार ११:५०

काठमाडौँ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले...

सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब ३० करोड नगद मौज्दात छ : केन्द्रीय बैंक

सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब ३० करोड नगद मौज्दात छ : केन्द्रीय बैंक

वि.सं.२०८० फागुन १४ सोमवार ११:३३

काठमाडौँ । केन्द्रीय बैंकले सरकारी ढुकुटीमा १ खर्ब ११ अर्ब...

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

संकटमा अर्थतन्त्र र अब चाल्नुपर्ने कदम : डा. डिल्लीराज खनाल “अर्थविद्”

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०१

आर्थिक कोणबाट हेर्दा विस्तारै महासंकट निम्तने हो कि भन्ने भयावह...

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण...

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

वि.सं.२०८० फागुन ४ शुक्रवार १३:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८...

नेपाली वस्तु उत्पादनमा बैंकहरुको सहकार्य

नेपाली वस्तु उत्पादनमा बैंकहरुको सहकार्य

वि.सं.२०८० फागुन २ बुधवार २१:२२

कुनै पनि मुलुकको विकासात्मक कार्यका लागि बैंकिङ्ग सहकार्य अनिवार्य नै...