back
Naima

गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा स्वीकृत भएको छ ।
असोज २१ गते बिहीबार बसेको सञ्चालक समितिको १७५ औं बैठकले कम्पनीका सीईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।

भट्टराईले असोज १९ गते आफ्नो व्यक्तिगत कारण देखाइ पदबाट राजीनामा दिएका थिए ।

कात्तिक १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत भएको हो । यस्तै, कम्पनी सञ्चालक समितिको सोही बैठकले कम्पनीका सञ्चालक (प्रतिनिध सनराइज बैंक) अपछ कुमार यादबले दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।

साथै सोही बैठकले संस्थापक शेयरधनीको तर्फबाट रित्त रहेको संचालक पदमा विक्रम कुमार तोदीलाई नियुक्ति गरेको कम्पनी सचिव पूरीले बताए ।

२०७८ असोज २२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...