back

रिज लाइन इनर्जीले आइपीओ निष्काशन गर्दै, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ । रिज लाइन इनर्जीले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त समेत गरिसकेको हो ।

क्यापिटल नियुक्ति सम्बन्धी सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

२०७८ असोज १२ गते प्रकाशित


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३३

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो:  बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

साताको अन्तिम दिन सेयर बजार २४०० बिन्दुमाथि उक्लियो: बैंकमा झुम्मिए लगानीकर्ता, साढे १५ अर्बको कारोबार

वि.सं.२०८१ साउन ३ बिहीवार १७:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा...

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ , अर्थमन्त्री पौडेल

वि.सं.२०८१ साउन ३ बिहीवार १४:३८

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका...