सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर ११ बिहीवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन सुनको भाउ ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको भाउ पनि ६० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार २८० सय रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:०९ बजे






















