back
Naima

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ७६ पैसा र बिक्री दर १३६ रुपियाँ ३६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ८६ पैसा र बिक्रीदर ९८ रुपियाँ ३० पैसा रहेको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७५ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ०१ पैसा र बिक्रीदर १५४ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ०५ पैसा र बिक्रीदर १८१ रुपियाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४१ पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा कायम गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६० पैसा र बिक्रीदर १८ रुपियाँ ६८ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०४ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५० पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा निर्धारण गरेको छ ।

यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ १९ पैसा र बिक्रीदर ३६ रुपियाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७ रुपियाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १२ पैसा र बिक्रीदर ३१ रुपियाँ २५ पैसा निर्धारण भएको छ ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ १४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपियाँ ६२ पैसा र बिक्रीदर ३५४ रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ६३ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा तोकिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...