सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर ५ बुधवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्यसैैगरी,बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:५४ बजे






















