back
himalayan life

फ्रि भिसा फ्रि टिकट कार्यान्वयन भएको छैन : पुर्व मन्त्री श्रेष्ठ

काठमाडौं । पुर्व श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जान चाहानेका लागि व्यवस्था गरिएका व्यवस्थाहरु नै कार्यान्वयन गर्न नसकेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले फ्रि भिस्सा फ्रि टिकटको कुरा साँचै लागु गर्न किन सकिएको छैन भन्नेबारे गम्भिर छलफल आवश्यक भएको बताए ।

‘उजुरी आएपछि सम्बन्धित उजुरीकर्तालाई बोलाएर उहाँकै मुखबाट हामीले सुन्न पायौं भने के रहेछ समस्या भन्ने थाहा हुन्छ । जस्तै फ्रि भिस्सा फ्रि टिकटको कुरा साँचै लागु गर्न किन सकिएको छैन ? भन्ने कुरा व्यवसायीले भन्नु पर्यो नी । यसलाई लागु गराउन किन सकिएको छैन भन्ने कुरा श्रम मन्त्रि र श्रम सचिवले आएर भन्नु पर्यो अनि मात्र हामीलाई बल्ल थाहा हुन्छ ।’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार १७:०४

काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार...

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार ९ मंगलवार ११:२०

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...