back

नेप्सेमा दोहोरो अंकको वृद्धिः निफ्रा र चन्द्रगिरीको सेयरमूल्य भने उकालो लाग्न सकेन

काठमाडौँ । आज शेयर बजार मापक नेप्से परिसूचक २५ दशमलव ८३ अंकले बढेर २,६११ दशमलव ११ को विन्दु पुगेको छ । दिनभर कारोबारमा आएका २१७ कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता सेयरको ५० हजार ६ सय ७३ पटकको कारोबारमा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो दिन होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । ट्रेडिङ उपसूचक ३ दशमलव ४८ प्रतिशतले बढेको छ, जुन अरु उपसूचक भन्दा बढी हो ।

हुँदा एनसीसी बैंकको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँको शेयर करोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी हिमालयन पार्टनर पावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १६ करोड ६४ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रोपावर कम्पनी र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले २ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।

यसरी आईपीओ निष्काशनबाट बजारमा धेरै चर्चा पाएका नेफ्रा र चन्द्रगिरी हिल्स दुवै कम्पनीको मूल्य भने केही दिन यता लगातार घटेको छ । आज चन्द्रगिरि हिल्स २५ अंकले घटेको छ घटेर सेयर मूल्य १ हजार ९ सय दुई रुपैयाँमा कायम भई कारोबार बन्द भएको छ ।

त्यसरी नै कारोबार रकमको आधारमा शिर्षस्थानबाट सातौँ स्थानमा रहेको निफ्रा आज तीन अंकले घटेको छ । कुनै दिन ६ सय माथि पुगेको निफ्राको सेयर मूल्य आज ५ सय ४२ मा कायम भएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...