back

स्ट्यान्डर्ड चार्टर्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nactional life

काठमाडौँ।स्ट्यान्डर्ड चार्टर्ड बैंकको १३ दशमलव ०६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ हाे। बैंकले साधारणसभा तथा लाभांश वितरण गर्ने उद्देश्यले १० मंसिरमा बुक क्लोज गर्दैछ।

बैंकले हाल चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी तीन दशमलव ०६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको प्रस्ताव पारित गर्न बैंकले २८ मंसिरमा ३५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभा बैंकको आफ्नै प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुनेछ। सभामा बैंकको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित हुनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

बसन्तपुरमा ठड्याइयो चीर: रङको पर्व होली सुरू

वि.सं.२०८१ फागुन २३ शुक्रवार १२:२५

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ...

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

वि.सं.२०८१ फागुन १२ सोमवार १६:५५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका...

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

वि.सं.२०८१ फागुन ७ बुधवार १०:२६

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका...

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

वि.सं.२०८१ फागुन ६ मंगलवार १०:०५

काठमाडौं । लत्ता कपडा, विद्युतीय सामग्री एवम अन्य दैनिक उपभोग्य...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १५:११

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा...

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:५८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै...