back

ज्योति विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ।

११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ।



सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

सरकारी लक्ष्यले पायो पूर्णता, साईपालमा पुग्यो बैंकः हेलिकोप्टर चढेर उद्घाटन गर्न पुगे गभर्नर

वि.सं.२०८१ माघ २८ सोमवार १८:४५

काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ...

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई होटल वृन्दावनमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ माघ २८ सोमवार १४:४२

काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावन प्रा. लि. मा...

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २७ आइतवार १८:३१

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप...

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

वि.सं.२०८१ माघ २७ आइतवार १८:२५

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...