back

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ । राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलन ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिनेछ ।

nactional life
Corporatebazar 11 Anniversary

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

पुन: बैंक फर्किए एनआईएमबीका सीईओ ज्योति पाण्डे

वि.सं.२०८३ जेठ ६ बुधवार १८:३१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति...

आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले

आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ ५ मंगलवार १८:४८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त...

आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

आर्थिक रूपान्तरण हुने गरी बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

वि.सं.२०८३ जेठ ४ सोमवार १५:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी...

आर्थिक रूपान्तरण र सुशासनको नयाँ मार्गचित्र: ‘रेमिट्यान्स अर्थतन्त्र’ बाट ‘डिजिटल र हरित उत्पादन’ तर्फको यात्रा

आर्थिक रूपान्तरण र सुशासनको नयाँ मार्गचित्र: ‘रेमिट्यान्स अर्थतन्त्र’ बाट ‘डिजिटल र हरित उत्पादन’ तर्फको यात्रा

वि.सं.२०८३ जेठ ४ सोमवार १५:१९

काठमाडौं । नेपाली अर्थतन्त्र लामो समयदेखि एउटा गम्भीर विरोधाभासबाट गुज्रिरहेको...

विकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल

विकास, आर्थिक समितिमा विभिन्न मन्त्रालयसँग बजेट तर्जुमा सम्बन्धमा छलफल

वि.सं.२०८३ जेठ ४ सोमवार १४:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी...