back
himalayan life

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ । केन्द्रीय बैंकको जेठ १२ र १३ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेप स्थिर रहेको देखाएको हो । तथ्यांकअनुसार जेठ १२ गते ६९ खर्ब १२ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा भने १ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

१२ गते ६१ खर्ब ७६ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट थप १ अर्ब निक्षेप संकलन गरेका छन् ।समिक्षा अवधिमा कर्जा प्रवाहमा ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

यस्तै, वाणिज्य बैंकहरुले १२ गते ४९ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेकोमा भोलिपल्ट बढाएर ४९ खर्ब २६ अर्ब रुपैयाँ पुर्याएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ०५ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...