back

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि २ लाख देखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।

बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।


सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

वि.सं.२०८१ चैत ४ सोमवार १०:५८

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक...

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

वि.सं.२०८१ चैत ४ सोमवार १०:५५

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

वि.सं.२०८१ चैत ४ सोमवार १०:५३

काठमाडौं । महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल...

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

एभरेष्ट बैंकको बाँडफाँड, ब्याजदर कति ?

वि.सं.२०८१ चैत ४ सोमवार १०:५१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।...

आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै राष्ट्र बैंक

आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ चैत ४ सोमवार १०:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज, मार्च १७ तारिख अर्थात...

बीमा प्राधिकरणमा नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

बीमा प्राधिकरणमा नवनियुक्त सदस्य पोखरेलद्वारा सपथ ग्रहण

वि.सं.२०८१ चैत ३ आइतवार १३:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा...